अध्यादेश पनि कानून भएकाले सर्वोच्चले रोक्नु गलत हो : महन्थ ठाकुर

काठमाडौं, जेठ २८ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले नागरिकता सम्बन्धी अध्यादेशलाई रोक्दा नागरिकता सम्बन्धी समस्या भयावह हुने बताउनुभएको छ । सरकारले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेको विरुद्धमा परेको रिटमा सर्वोच्च अदालतले सुनुवाई गर्दै तत्काल कार्यान्वयन नगर्नु भनेर अन्तरिम आदेश दिएपछि जसपाका नेता रुष्ट बनेका छन् ।...

समान समाचार