दुई हजार जरिवानामा छुटे गणेश लामा

पोखरा । निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा बिहीबार पक्राउ परेका गणेश लामालाई दुई हजार जरिवाना गरेर छाडिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले उनलाई २ हजार जरिवाना लिएर छाडेको हो । उनलाई लेक साइडको एक होटेलबाट प्रहरीले पक्राउ गरेको थियो । कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशअनुसार प्रहरीले...

समान समाचार