‘प्रदेश प्रेस काउन्सिलको अध्यक्षमा मन्त्री’

बुटवल : लुम्बिनी प्रदेश सरकारले सञ्चार माध्यमको नियमनका लागि भन्दै संचार माध्यमसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक निमार्ण गरेको छ । दण्ड जरिवानालाई बढी जोड दिएर तयार गरिएको विधेयकलाई अघि बढाउन प्रदेश सभमा पढाइएको छ । प्रस्तावित विधेयकमा  मिडिया काउन्सिलले संचार माध्यमको दर्ता नवीकरण बन्द गर्ने, ६ महिनादेखि ३ वर्षसम्म कदै...

समान समाचार