प्रधानमन्त्रीको प्रश्न : फोक्सो, कलेजो, मृगौला, क्यान्सर रोगको उपचारमा कति जनशक्ति चाहिन्छ ?

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आवश्यक जनशक्तिको लेखाजोखा गरेर सोही अनुरूप  शैक्षिक नीति नियम बनाउन सम्बद्ध निकायहरूलाई निर्देशन दिएका छन् ।चिकित्सा सेवा आयोगको सातौँ बैठकलाई सम्बोधन गर्दै आयोगको अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘हामीलाई मुटुको विशेषज्ञ जनशक्ति कति चाहिएको हो ? कति मध्यम स्तरको जनशक्ति कति...

समान समाचार