‘अवतार’को कस्ट्युम टिमले बनाउनेछ ‘रामायण’का लागि ऋतिक र प्रभासको कपडा

मुम्बई :  दुई वर्षअघि रिलिज भएको ‘वार’यता ऋतिक रोशनले कुनै फिल्मको सुटिङ सेट ज्वाइन गरेका छैनन् । धेरै फिल्ममा उनको नाम जोडिने गरेका भए पनि स्वतन्त्र रुपमा पुष्टि भएको छैन ।तर, ऋतिकले निर्माता मधु मन्टेनाले बनाउन लागेको फिल्म ‘रामायण’ भने खेल्ने सम्झौता गरेका छन् । अहिले यसको प्रिप्रडक्सनको काम धमाधम...

समान समाचार