काल बन्दै पोखरी : एक वर्षमा १२ बालबालिकासहित २२ जनाको डुबेर मृत्यु

सप्तरी, राजविराज । सप्तरीमा पोखरीमा डुबेर मृत्यु हुनेको संख्या एकासी बढेको छ । जेठ महिनामा मात्र ४ जनाको पोखरीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बालबालिका धेरै छन् । प्रहरीका अनुसार विगत २९ दिनको अवधीमा डाक्नेश्वरी नगरपालिका ३ की २ वर्षिया अबिया खातुन, कंचनरुप नगरपालिका ९ की १३...

समान समाचार