पाकिस्तानमा यात्रुबस दुर्घटना हुँदा २० को मृत्यु, ३० घाइते

पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । घटनामा ३० जनाभन्दा बढी घाइते भएको स्थानीय प्रहरी अधिकारी हफिज उल्लाहलाई उदृत गर्दै समाचार संस्था एपीले जनाएको छ।

समान समाचार