गण्डकीमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखद्धारा आह्वान, मुख्यमन्त्रीमा दाबी गर्न २४ घण्टाको समय

पोखरा, जेठ २८ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गर्नु भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि त्यसको जानकारी औपचारिक रुपमा संसद सचिवालयले शुक्रबार मात्र प्रदेश प्रमुखलाई जानकारी गराएको थियो । संसद सचिवालयको पत्र प्राप्त भएलगत्तै प्रदेश प्रमुख...

समान समाचार