प्रहरीबाट छुटेपछि कांग्रेसका कृष्णचन्द्र पाैडेलसँग गणेश लामाको भेट

गोरखा :  गणेश लामा प्रहरीको नियन्त्रणबाट छुटेपछि गण्डकी प्रदेशका प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीलगायत सांसदहरुलाई भेटेका छन्।बिहीबार साँझदेखि प्रहरी नियन्त्रणमा परेको लामाले शुक्रबार छुटेलगत्तै पोखरा सभागृहस्थित प्रदेशसभा परिसर पुगेर नेपालीसहित अन्य सांसदहरुलाई भेटेका हुन्।प्रशासनमा दुई हजार जरिवाना तिरेर छुटेका लामा आजै काठमाडौं फर्किने भएका छन्। कारबाही गरेपछि लामालाई जिल्ला प्रशासन...

समान समाचार