यी हुन् सरकारद्वारा प्राथमिकिकरण गरिएका पशुपक्षीबाट मानिसमा सर्ने १० रोग

काठमाडौँ । सरकारले पशुपक्षीबाट मानिसमा सर्ने रोगहरूलाई प्राथमिकिकरण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पशुपक्षीबाट मानिसमा सर्ने १० वटा रोगलाई प्राथमिकताका आधारमा जुनोटिक सूचीमा राखेको हो । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार प्रथम जुनेटिक रोगहरूको प्राथमिकिकरण राष्ट्रिय कार्यशाला गोष्ठीले...

समान समाचार