नेपाल वायुसेवा निगमका अध्यक्षले दिए राजीनामा

काठमाडौँ । नेपाल वायुसेवा निगमका अध्यक्ष सुशील घिमिरेले राजीनामा दिएका छन् । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नयाँ मन्त्रीको नियुक्तिसँगै मन्त्री उमाशङ्कर अरगरियासँग मतभेद उत्पन्न भएपछि अध्यक्षले राजीनामा दिएको वायुसेवा स्रोतले बताएको छ । एक वर्षअघि तत्कालीन मन्त्री योगेश भट्टराईको पालामा सरकारले कार्यकारी अध्यक्षको रूपमा नियुक्त गरेको थियो ।

समान समाचार