गाँजा खेतीलाई सरकारले नीति तथा कार्यक्रममा समावेश गर्नुपर्छ : स्थापित

सत्तारुढ दल नेकपा एमाले बागमती प्रदेशसभा सदस्य केशव स्थापितले बागमती प्रदेश सरकारले प्रदेशमा गाँजा खेतीलाई अनुमति प्रदान गर्नु पर्ने बताएका छन् । बागमती प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथि छलफलमा सहभागी हुँदै सांसद् स्थापितले प्रदेश सरकारले संसदमा दर्ता भएको गाँजा खेतीसम्बन्धी विधेयकमा...

समान समाचार