‘धुम ४’मा अक्षय र सलमान ?

मुम्बई(बलिउड लाइफ)– आमिर खान, कटरीना कैफ र अभिषेक बच्चनको प्रमुख भूमिकामा अभिनय रहेको फिल्म ‘धुम ३’ बक्सअफिसमा फ्लप भए यो फिल्मको सिरिज प्रति फ्यानको क्रेज घटेको छैन । किनकी फ्यानहरु ‘धुम ४’को प्रतिक्षामा छन् । यदि यो फिल्ममा सलमान खान र अक्षय कुमार जस्ता बलिउडका ठूला स्टार जोडिए भने...

समान समाचार