देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। देउवानिवास बूढानीलकण्ठमा बस्ने गरी शनिबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ। आसन्न महाधिवेशनको विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाइएको कांग्रेसले जनाएको छ।

समान समाचार