सर्वोच्चले नागरिकता सम्बन्धी अध्यादेश रोक्नु गलत : ठाकुर

जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष महन्थ ठाकुरले नागरिकता सम्बन्धी अध्यादेशलाई अदालतले रोक्नु गलत भएको बताएका छन्। यसलाई रोक्दा नागरिकता सम्बन्धी अवस्था भयावह हुने उनको भनाइ छ। 

समान समाचार