युरोकप २०२० : यस्तो छ तालिका (खेल हुने नेपाली समयको सूचीसहित)

युरोपियन फुटबल महासंघ (युइएफए) को आयोजनामा हुन लागेको ‘मिनी विश्वकप’को रुपमा परिचित युरोकपको १६औं संस्करणको महादेशीय फुटबल प्रतियोगिता शुक्रबार रातिबाट सुरु हुँदैछ।

समान समाचार