काठमाडौँ महानगरपालिकामा प्राथमिकता परेका नागरिक खोपबाट बञ्चित

सरकारले देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप कोरोनाविरुद्धको भेरोसेल खोप दिने अभियान काठमाडौं महानगरपालिकामा रोकिएको छ ।  महानगरपालिकाले मागअनुसार खोप नपाउँदा प्राथमिकतामा परेका नागरिक नै वञ्चित भएका हुन ।  जेठ २५ गतेदेखि देशभर कोरोना विरुद्धको भेरोसेलको पहिलो मात्रा खोप लगाउने अभियान सञ्चालन भइरहेको छ । सरकारले...

समान समाचार