शाओमीको अल न्यू फ्ल्यागशिप ‘मी ११’ सिरिज नेपालमा

काठमाडौं । शाओमी नेपालले आफ्नो लेटेस्ट फ्ल्यागशिप मी ११ सिरिज सुपर पर्फमर– मी ११ एक्स प्रो र मी ११ लाइटलाई समावेश गरेर आज सार्वजनिक गरेको छ ।मी ११ एक्स प्रो आफ्नो लेटेस्ट हार्डवेयरको साथ आउँदछ । जसको टप अफ द लाइन स्पेक्स र फिचर्सहरुमा ई४ १२० हट्र्जको एमोलेड डिस्प्ले,...

समान समाचार