युरोकप आजदेखि, कुन रंगशालामा कति दर्शक ?

काठमाडाैं : युरो महाकुम्भ आजबाट सुरु हुँदै छ।रोममा हुने खेलको सुरुवात इटाली र टर्की बीचको खेलबाट हुने छ। प्रतियोगिताको उद्घाटनका लागि १६ हजार दर्शकलाई अनुमति दिएको छ। यो सङ्ख्या स्टेडियो ओलम्पिकोको एक चौथाइ हो। जहाँ विभिन्न ११ देशका ११ सहरमा प्रतियोगिता हुनेछन्। जसमा ११ भेन्युमा दर्शक राख्ने अनुमति दिइएको छ। युइएफएका...

समान समाचार