आँट गरिनँ मैले

त्यही भएर होला तिम्रो प्यारो बाकसमा अमूल्य भनौँ या बहुमुल्य बस्तु झैँ सुन्दर कपडाको टुक्रा भित्र लुकेर अनि लुकाएर राख्ने वर्षौं पुरानो पात्रो अनि क्यालेन्डर बन्ने रहर गरिनँ मैले।

समान समाचार