दोस्रोपटक बर्खास्त भएपछि कृष्ण थापा भन्छन्- गण्डकीका सभामुख र जनमोर्चा अध्यक्षको मिलेमतो

काठमाडौं । गण्डकी प्रदेशले दोस्रोपटक पदबाट बर्खास्त गरेपछि जनमोर्चा सांसद कृष्ण थापाले आक्रोश व्यक्त गरेका छन् । उनले आफूविरुद्ध गण्डकी प्रदेशका सभामुख र जनमोर्चाका अध्यक्षले षडयन्त्र रचेको दावी गरे । नेपाल प्रेससँग थापाले भने, ‘गण्डकीका प्रदेश प्रमुख र जनमोर्चाका अध्यक्षले रातभर षडयन्त्र गरे । आज बसेको प्रदेश सभा वैठक...

समान समाचार