गुरुङ विदेशी बैंकमा गएपछि सिभिल बैंकको सीईओमा पोखरेल नियुक्त

सन् १९९१ देखि बैंकिङ सेवामा प्रवेश गरेका पोखरेलसँग एनआईसी, नबिल, स्ट्यान्डर्ड चार्टर्ड बैंकहुँदै म्यान्माको एसियन ग्रिन डेभलपमेन्ट बैंकमा काम गरेको अनुभव छ ।

समान समाचार