करेन्ट लागेर सोलुखुम्बु र झापामा चार जनाको मृत्यु

विराटनगर : करेन्ट लागेर झापा र सोलुखुम्बुमा चार जनाको मृत्यु भएको छ । झापामा पानी तान्‍न मोटर चलाउने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो भने सोलुखुम्बुमा क्रेनले विद्युतको तार छुँदा करेन्ट लागेर दुई जनाको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।सोलुखुम्बुको पत्तालेको मुल सडकमा क्रेनले विद्युत तार...

समान समाचार