भक्तपुर नगरपालिकामा अक्सिजन प्लान्ट सहितको पूर्वाधार निर्माणका लागि उठ्यो ५ करोड ५९ लाख भन्दा बढी रकम

भक्तपुर : भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप अस्पतालमा अक्सिजन प्लान्ट र आवश्यक अन्य स्वास्थ्य उपकरणहरूको व्यवस्था विभिन्न संघ संस्था र सर्वसाधरणले सहयोग गरिरहेका छन्। नगरपालिकाले प्रकोप व्यवस्थापन कोषमा सहयोग आह्वान गरेसँगै हालसम्म ५ करोड भन्दा बढी रकम जम्मा भएको छ। ख्वप अस्पताल कोभिड युनिटमा अक्सिजन प्लान्ट जडान गर्न प्रकोप व्यवस्थापन...

समान समाचार