फ्रान्सका राष्ट्रपतिलाई थप्पड हान्नेलाई चार महिना जेल सजाय

२८ जेठ, काठमाडौं । बिहीबार फ्रान्सको एक अदालतले राष्ट्रपति इम्यानुअल म्याक्रोँलाई थप्पड हान्ने व्यक्तिलाई चार महिनाको जेल सजाय सुनाइएको छ । म्याक्रोँलाई थप्पडा हान्ने डामिएन टारेललाई सुनाइएको सजायमा चार महिनाको जेल तथा १४ महिना निलम्बनको सजाय सुनाइएको हो । त्यस्तै उनलाई पाँच वर्षसम्म सरकारी कार्यालयमा काम गर्न र हतियार...

समान समाचार