प्रधानमन्त्रीको प्रश्न, ‘हामीलाई मुटु, मिर्गौला र क्यान्सरको विशेषज्ञ जनशक्ति कति चाहिएको हो?’

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आवश्यक जनशक्तिको लेखाजोखा गरेर सोही अनुरूप शैक्षिक नीति नियम बनाउन सम्बद्ध निकायहरुलाई निर्देशन दिएका छन्। चिकित्सा सेवा आयोगको सातौं बैठकलाई सम्बोधन गर्दै आयोगको अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘हामीलाई मुटुको विशेषज्ञ जनशक्ति कति चाहिएको हो? कति मध्यमस्तरको जनशक्ति, कति सामान्य प्राविधिक जनशक्ति? यसको...

समान समाचार