संखुवासभामा  सुत्केरी महिलाको हेलिकप्टरबाट उद्वार

हिमाली तथा पहाडी जिल्ला संखुवासभाको एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्वार गरिएको छ ।  शुक्रबार सिलिचोङ गाउँपालिका–४ घरभएकी २७ वर्षीय मुना विश्वकर्माको अत्यधिक रक्तस्रावका कारण जटिल अवस्था भएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम…

समान समाचार