किसान भन्छन् : तरकारी खेर गयो, कृषि एम्बुलेन्स चलाइदेऊ

बुटवल– लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला हरियो तरकारीमा आत्मनिर्भर छ । जिल्लामा सिजनमा प्रशस्त मात्रामा हरियो तरकारी उत्पादन हुन्छ । यहाँको तरकारी अन्य जिल्लामा समेत जाने गरेको छ । ग्रामीण क्षेत्रका किसानहरूले समूह बनाएर व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका छन् । कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारणले बारीबाट...

समान समाचार