चितवनमा निषेधाज्ञामा महिला, बालबालिका हिंसाका ३७ घटना

चितवन :  कोभिड–१९ संक्रमणसँगै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको समयमा जिल्लामा महिला तथा बालबालिका हिंसाका ३७ घटना भएका छन्। वैशाखदेखि हालसम्म उक्त घटना भएका हुन्।जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार जिल्लामा लगाइएको निषेधाज्ञाको समयमा १५ जना महिलाले आत्महत्या गरेका छन्। घरेलु हिंसाका घटना १३ वटा,...

समान समाचार