‘नागरिकता अध्योदश रोक्ने आदेश पक्षपातपूर्ण छ’

सरकारले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेपछि जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सरकारमा गयो । उपप्रधानसहित ९ मन्त्री र दुई राज्यमन्त्री लिएर सरकारमा गएको केही दिनमा सर्वोच्च अदालतले नागरिताम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न आदेश दिएपछि ठाकुर पक्षलाई ‘पहिलो गाँसमै ढुंगा’ भएको छ । जसपा ठाकुर पक्षका नेता डा. सुरेन्द्र झा...

समान समाचार