महामारी सुरु भएपछि पहिलोपटक एकसाथ जुट्दै ‘जी सेभन’ राष्ट्रका प्रमुखहरु

विश्वमा कोरोना भाइरस संक्रमण देखिएपछि पहिलोपटक शक्तिशाली राष्ट्रहरुका राष्ट्र र सरकार प्रमुखहरु भौतिक रुपमा एकैस्थानमा भेला भएका छन्। कोरोनासँग जुध्दै गरेको बेलायतमा ‘जी सेभेन’ सदस्य राष्ट्रका प्रमुखहरु पुगेका छन्। बेलायतसहित क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, अमेरिका र युरोपियन युनियनका प्रमुखहरु बेलायको कनवेलमा पुगेका छन्। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले भारत,...

समान समाचार