साँढे किन बाँधेको भन्दै महिलालाई निर्घात कुटेर भागेका यादव ९ वर्षपछि पक्राउ

  सप्तरी, राजविराज । महिलालाई निर्घात कुटपिट गरेको आरोपमा अदालतबाट २ वर्ष कैद सजाय तोकिएका एक फरार अभियुक्त ९ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ बभनगामा कटी बस्ने ३१ वर्षिय विश्व कुमार यादव छन् । बिहीबार साँझ घरमै लुकिबसेको अवस्थामा पक्राउ परेका यादवलाई...

समान समाचार