संसदभित्र बहुमत गुम्दा मुख्यमन्त्री एक मिनेट पनि बस्न हुँदैन : मुख्यमन्त्री पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संसद भित्रको राजनितिक अंक गणितमा आफुले विश्वास गर्ने भन्दै संसद भित्रको बहुमत गुम्दा एक मिनेट पनि बस्न नमिल्ने बताएका छन् । शुक्रबार बसेको प्रदेश सभा बैठकमा  निती तथा कार्यक्रम टेबल गर्ने क्रममा बोल्दै संसदभित्र अंकगणितमा जबसम्म बहुमत रहन्छ, त्यो बेलासम्म मुख्यमन्त्री रहिरहने र बहुमत...

समान समाचार