यी हुन् युरो इतिहासका ४ फराकिला नतिजा

काठमाडौं । नेपाली समयअनुसार १२:४५ बजे रोममा इटाली र टर्की खेल्दै युरो २०२० को सुरुआत गर्नेछन् । मिनी विश्वकपको नामले समेत परिचित युरोको इतिहासमा सर्वाधिक फराकिलो नतिजा भनेको ५  गोलको छ । युरोको कीर्तिमानी ५ गोल फरकको नतिजामा फ्रान्स, नेदरल्यान्ड्स, डेनमार्क र स्वीडेनको नाम छ । हुनत! युरोमा ६-१...

समान समाचार