सभामुखसँगको नेताहरुको वैठक सकियो, विपक्षी नेताहरू छुट्टै छलफलमा

काठमाडौं । सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय वैठक सकिएको छ । वैठक सकेर सभामुख निस्केका छन् भने विपक्षी नेताहरू बेग्लै छलफलमा जुटेका छन् । संसद विघटनपछि उत्पन्न परिस्थिति र आगामी रणनीति’bout छलफल गर्न सभामुखले बैठक डाकेर छलफल गरेका थिए । बैठकबाट निस्केका सभामुखले पत्रकारसँग कुनै प्रतिक्रिया दिएनन् । सभामुखसँगको...

समान समाचार