देउवाले बोलाए पदाधिकारी बैठक

२८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । पार्टीको १४औं महाधिवेशन कार्यतालिका प्रभावित भएपछि सभापति देउवाले भोलि शनिबार पदाधिकारीहरुको बैठक बोलाएका हुन् । पूर्व निर्धारित कार्यतालिकाअनुसार असारमा वडा तहको अधिवेशन सुरु गर्नुपर्ने हो । तर अहिलेसम्म क्रियाशील सदस्यताको टुंगो नै लगाउन सकेको छैन...

समान समाचार