कोरोनामुक्त बालबालिकामा गम्भीर समस्या, पाँच जनाको मृत्यु

कवि थापाकाठमाडौं : कोरोना संक्रमण निको भइसकेपछि बालबालिकामा गम्भीर स्वास्थ्य समस्या देखिन थालेको छ। पोष्ट कोभिड सिन्ड्रोम अर्थात् मल्टी सिस्टम इन्फ्लामेटरी सिन्ड्रोम (एमआईएससी) देखिएको छ। यो कोरोना भाईरस संक्रमणमुक्त भइसकेपछि स्वास्थ्यमा देखिने जटिलता हो । कान्ति बाल अस्पतालमा मात्रै हालसम्म ४१ जनामा यो समस्या देखिएको पुष्टि भएको छ।यस्तो समस्या देखिएका बालबालिकामध्ये...

समान समाचार