जाजरकोट जिल्ला अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

बासुदेव शर्मा, जाजरकोट ।  जाजरकोटमा एक जना कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको छ । जिल्ला अस्पतालमा उपचारर्थ कोरोना संक्रमितको शुक्रवार मृत्यु भएको हो । दुई हप्ता अगाडी देखि जाजरकोट अस्पतालमा उपचार गराईरहेका नलगाड नगरपालिका ४ सिमाका ६४ बर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको जिल्ला अस्पताल जाजरकोटले जनाएको छ...

समान समाचार