भारतीय सेनाद्वारा नेपाली सेनालाई स्वास्थ्य उपकरण हस्तान्तरण

२८ जेठ, काठमाडौं । ‘छिमेकी पहिलो’ नीति अन्तर्गत भारतीय सेनाले प्रदान गरेको करिब २८ कोरोड ८ लाख नेपाली रुपैंया बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण शुक्रबार नेपाली सेनालाई हस्तान्तरण गरिएको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापालाई शुक्रबार स्वास्थ्य सामाग्री हस्तान्तरण...

समान समाचार