सरकारलाई नेपाल नागरिक अभियानको व्यङ्ग्य– बलात्कारीलाई पनि नियुक्त गर्ने कि !

नेपाल नागरिक अभियानले मन्त्रिपरिषद विस्तारका नाममा पछिल्लो समय सामेल गरिएका कतिपय व्यक्ति आपराधिक गतिविधिमा संलग्न रहेको भन्दै असन्तुष्टि जनाएको छ । अभियानका तर्फबाट जारी विज्ञप्तिमा जथाभावी मन्त्रिपरिषद विस्तार गरिएकोमा सरकारलाई व्यङ्ग्य गर्दै ‘अब बलात्कारीलाई पनि नियुक्त गर्ने कि !’ भनेर प्रश्न गरिएको छ ।जनता रोग, भोग र शोकबाट पीडित...

समान समाचार