एमालेले फेरि गर्‍यो कर्णाली प्रदेशसभा बैठक अवरुद्ध

२८ जेठ, सुर्खेत । नेकपा एमालेले शुक्रबार पनि कर्णाली प्रदेश सभा बैठक अवरुद्व गरेको छ । आर्थिक वर्ष २०७८/०८९ नीति तथा कार्यक्रमको आर्थिक विनियोजन विधेयकमा आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माको हस्ताक्षर नभएको भन्दै एमालेले पुनः बैठक अवरुद्ध गरेको हो । प्रदेश सभाको शुक्रबारको बैठक शुरु भएलगत्तै एमाले संसदीय...

समान समाचार