सर्वोच्चले नागरिकता वितरणमा रोक लगाएपछि धनुषामा प्रदर्शन

जनकपुरधाम : सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै नागरिकता वितरणमा रोक लगाएपछि युवाहरुले धनुषाको ढल्केवरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा जन्मसिद्ध, जन्मका आधारमा तथा आमाको नामबाट नागरिकता पाउनबाट बञ्चित रहेका युवाहरुको सहभागिता रहेको थियो। उनीहरुले प्लेकार्डसहित प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागी युवाहरुले ‘जन्मसिद्ध नागरिकता भएका सन्तानलाई बंशजको आधारमा...

समान समाचार