कोरोनाबाट थप ६७ जनाको मृत्यु

कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा नेपालमा थप ६७ जनाको मृत्यु भएको छ।  शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न भागमा थप ६७ जनाको मृत्यु भएको हो। 

समान समाचार