उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार १४० कोरोना संक्रमित थपिए

विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी १ हजार १४० जनामा संक्रमण पुष्टि भएकाे हाे।

समान समाचार