१५१८२ जनाको कोरोना परीक्षण हुँदा ३७५० जना संक्रमित

काठमाडौं– गत २४ घण्टामा १५१८२ जनाको पीसीआर र एन्टीजेन परीक्षण हुँदा ३७५० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९५९८ जनाको पीसीआर परीक्षण हुँदा २७०९ जनामा पोजिटिभ देखियो भने ५५८४ जनाको एन्टीजेन परीक्षण गर्दा १०४१ जना संक्रमित भए । २४ घण्टामा ५२२५ जना संक्रमणमुक्त भएका...

समान समाचार