३१ सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखकहाँ जाने तयारीमा गठबन्धन

गोरखा :  गण्डकीमा नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धन आज (शुक्रबार) नै सरकारमा जाने तयारी गरिरहेका छन्।कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीको प्रस्ताव गर्दै दाबी पेश गर्न उनीहरू नै प्रदेश प्रमुखसमक्ष जाने जसपाका सांसद हरिशरण आचार्यले जानकारी दिए।उनले थाहाखबरसँग टेलिफोनमा भने, ‘हामीसँग ३१ सांसदको हस्ताक्षर छ। आज...

समान समाचार