३७५० जना संक्रमित थपिँदा ५२२५ डिस्चार्ज, ६७ जनाको मृत्यु

नेपालमा कोरोनाबाट ३७५० जना संक्रमित थपिएका छन् । शुक्रबार पीसीआर विधिबाट ९५९८ जनाको परीक्षण गर्दा २७०९ जनामा संक्रमण देखिएको छ । यस्तै एन्टिजेन विधिबाट ५ हजार ५८४ जनाको परीक्षण गर्दा १०४१ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप ५२२५ जना संक्रमणमुक्त भएका छन् भने ६७ जनाको मृत्यु...

समान समाचार