१२ वर्षपछि मुगुले मन्त्री पायो, खुसीयालीमा दीप प्रज्वलन 

न्युज अफ नेपाल, मुगु । बाह्र वर्षपछि बगेको खोला पनि फर्किन्छु भन्ने नेपाली भनाई दुर्गम हिमाली जिल्ला मुगुको संघीय सरकारको मन्त्रीको यात्रामा लागु भएको छ । मुगुले राज्य मन्त्री पाएको ठिक बाह्र वर्षपछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार मन्त्रीमण्डललाई पूर्णता दिने क्रममा मुगुले पहिलो पटक क्याविनेट...

समान समाचार