जसपा अध्यक्ष उपेन्द्र यादवले भने, ‘सर्वोच्च अदालतले न्याय दिन्छ भन्ने आशा छ’

काठमाडौं। जसपा अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्र र संविधानलाई बचाउन लोकतान्त्रिक शक्तिबीच एक्यबद्ध हुने सहमति भएको बताए। सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकपछि बाहिरिँदै अध्यक्ष यादवले संसद र संविधानमाथि सरकारले पटकपटक प्रहार गरिरहेकाले लोकतन्त्र खतरामा पुगेको बताए। राष्ट्रपतिले समेत संसद भंग गरेर संवैधानिक संकट सिर्जना गराएकाले सर्वोच्च अदालतले न्याय दिन्छ भन्ने...

समान समाचार