संविधान र व्यवस्था फेल गर्ने ग्राण्ड डिजाइन छ : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देशको संविधान र व्यवस्था नै फेल गर्ने गरी षडयन्त्र भइरहेको दावी गरेका छन् । आज सभामुखसँग सर्वदलीय बैठकपछि पत्रकारसँग प्रतिक्रिया दिँदै उनले यस्तो दावी गरेका हुन् । डा. भट्टराईले भने, ‘सरकारले चुनाव घोषणा गरेको छ ।...

समान समाचार